गृहपृष्ठ खबर बुद्धभुमि नगरपालिकामा अपरिचित ब्यक्ति मृत अवस्थामा फेला

बुद्धभुमि नगरपालिकामा अपरिचित ब्यक्ति मृत अवस्थामा फेला

प्रकाशित मिति:

कपिलबस्तु बुद्धभुमि नगर पालिकामा एक अपरिचित ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । बुद्धभुमि नगर पालिका २ गोरुसिंगे बजार स्थित नारायण ज्ञावालीको घर नजिक नामथर नखुलेको मागि हिडने बर्ष ६०र६५को पुरुष ब्यक्ति अचेत अवस्थामा फेला परेकाथिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको थियो । उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको ईलाका प्रहरि कार्यालय कपिलबस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार