नेपालगञ्जमा शनिबारबाट हुने राष्ट्रपति रनिङ शिल्ड कपका लागी कपिलवस्तुका खेलाडीलाई बिदाई गरिएको छ । शुक्रबार चार नः जितपुरमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई बिदाई गरिएको हो । जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका उपाध्यक्ष बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्री, कोषाध्यक्ष पदम सेन लगायतले उनीहरुलाई बिदाई गरेका हुन । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगर प्रशिक्षक तथा खेलाडीहरुलाई बिदाई गरिएको हो ।
राष्ट्रपति कपमा सहभागी हुन कपिलवस्तुका खेलाडी नेपालगञ्ज प्रस्थान
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै२४ घण्टामा विपद्का ६२ घटना, २ जनाकाे ज्यान गयाे
९ घण्टा अघि
बुधवारदेखि पानी पर्न कम हुँदै जाने
९ घण्टा अघि
लुम्बिनीमा २० प्रतिशत खेत रोप्न बाँकी
९ घण्टा अघि







