कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरको बुद्ध रगंशालामा सेभेन ए साइड नकआउट रनिङ कप जारी रहेको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा सञ्चालन भई रहेको प्रतियोगितामा आयोजक सहित २० समुहको सहभागिता रहेको छ । शुक्रबार कानुङग क्लव सोनपुर र बनगाई युवा क्लवबिच भएको खेलमा काुनङग युवा क्लव १÷० ले बिजयी भएको छ । बिजयीसगै कानुङग क्लव सेमिफाइनलमा पुगेको छ ।
तेस्रो सेभेन ए साइडको सेमीफाइनलमा कानुङग युवा क्लव
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआइतवारदेखि वर्षा र हिमपातको सम्भावना
६ घण्टा अघि
यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो
१२ घण्टा अघि
३ महिनामै भित्रियो ५९ करोड बढीको झिलिमिली बत्ती
१२ घण्टा अघि
सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो
१२ घण्टा अघि
आज कपिलवस्तुका ५ स्थानीय तहमा शोक बिदा
१५ घण्टा अघि








