सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–३ मा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न आजबाट दैनिक ६ घण्टा सडक बन्द गरिने भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । तिनाउ गाउँपालिका सिद्धबाबा–दोभानमा दैनिकजसो पहिरो जाने गरेको छ । वर्षा नलाग्दै दैनिक पहिरो खसेर बाटो बन्द हुन थालेपछि गाडी चालक र यात्रुहरुले सास्ती पाएका छन्
सिद्धार्थ राजमार्गमा पहिरो हटाउन आजबाट दैनिक ६ घण्टा सडक बन्द

लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैयस्तो छ सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमति
२ मिनेट अघि
बाँकेमा सुधार गृहका ९ जना बाल कैदीबन्दी अझै फरार
३ घण्टा अघि
सरकार र शिक्षक महासंघबीच वार्ता जारी
३ घण्टा अघि