कपिलवस्तुको बाणगंगा १ बैरीयामा रहेको दुर्गा भगवती मनदीरमा भजन कृतन तथा प्रवचन कार्यक्रम हुने भएको छ । यही जेठ २१ गतेबाट सुरु भई २५ गतेसम्म कार्यक्रम चल्ने छ । जसअन्र्तगत हरेक दिन बिहान ७ बजे पुजापाठ, बिहान ११ बजे कथा प्रवचन साझ ५ बजे आरति टिका प्रसाद ग्रहणको कार्यक्रम रहेको मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष चेतनारायण कडेलले जानकारी दिए । पछिल्लो समय नया युवा पिडि धर्म सस्कृति भुल्दै जानुका साथै मलमासका बिषयमा जानकारी गराउने उदेश्यले भजन कृतन आयोजना गरिएको सचिव तिलक खत्रीले बताए ।
अधिकमासको अवसरमा दुर्गा मन्दीरमा भजन कृतन आयोजना । तयारी अन्ती चरणमा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैगुल्मीमा करिब चार सय किशोरी बने ‘आमा’
३ घण्टा अघि
शिक्षकहरूले थाले काठमाडौं केन्द्रित सडक आन्दोलन
३ घण्टा अघि