गृहपृष्ठ खबर आगो लगाउने पौडेल प्रहरी नियन्त्रणमा

आगो लगाउने पौडेल प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

कपिलवस्तुको चन्द्रौटामा यही जेठ ३ गते भएको आगलागीका आरोपीलाई प्रहरीले प्रकाउ गरेको छ । जिनत बेगमको घरमा रहेका पौडेल बर्दस कम्प्युटर सप्लार्यस , लक्ष्मी ट्रेड्स तथा दुध डेरी, ग्यालेक्सी वाटर अफिस, शिवराज हेयर कटिङ एण्ड जेन्स पार्लर  पसल र गोदाम कोठा समेतमा आगो लगाउने दिपेश पोडेल शर्मालाई प्रहरीले प्रकाउ गरेको हो । उनलाई यही १७ गते साझ ५ बजेको समयमा प्रहरी सुक्ष्म अनुसन्धान पछि प्रकाउ गरेको जनाएको छ । आगो लगाउने पौडेल कम्प्युटर सप्लार्यसका सञ्चालक हुन

सम्बन्धित् समाचार