काठमाण्डौमा जारी दशौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुका प्रभु थारुले नयाँ रेकर्ड कायम गरेका छन । हाइजम्पमा हासलम्म नेपालमा १.६७ मिटरको रकर्डलाई तोडदै उनले नया रेकर्ड कायम गरेका हुन । उनले १ं.७७ मिटर हाइजम्प गरी नया रेकर्ड राखेको जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका अध्यक्ष छवि रेश्मी मगरले जानकारी दिए । प्रभु थारु कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नः ९ जग्दीशपुर स्थित कनकमुनि उच्च माविमा अध्ययन बिद्यार्थी हुन ।
कपिलवस्तुका प्रभु थारुले तोडे हाईजम्पमा नेपालकै रेकर्ड
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरूपन्देही- ४ मा यादव बने कांग्रेस उम्मेदवार
२ घण्टा अघि
सुनचाँदीको भाउमा नयाँ रेकर्ड !
२ घण्टा अघि
महाविर पुनले दिए म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
२ घण्टा अघि








