कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० गब्बापुरमा डाका परेका छन । गएराती करिब ११ बजेको समयमा ६,७ जनाको समुहमा आएका डाकाहरु गब्बापुरका दमोदर मिश्राको घरमा डकैती गरेका थिए । मिश्रा आफ्नो घरको छतमा सुतेको अवास्थामा डाकाहरु छतबाटै घरमा पसेको बताइएको छ । डाकाहरु मिश्राको घरमा रहेका चारवाट वाकस चोरेले लागेका थिए । डाकाहरु पुन १२ बजे गाउमा फेरी चोर्न आएपछी गाँउलेले हाे हल्ला गरेपछी उनीहरू भागेका िथए । डाकालाई लखेटदै गर्दा उनीहरुले चोरेको बकसहरु छोडेर भागेको दमोदर मिश्राले बताउनु भयो । डाकाहरुको खोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भटराईले जानकारी दिनुभयो ।
कपिलवस्तुमा डाका पसे , चार बाकस चोरी ।


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैच्याम्पियन्स लिग : रियलको संघर्षपूर्ण जीत
३३ मिनेट अघि
पिङ खेल्दा लडेर एक बालकको मृत्यु
३९ मिनेट अघि
भैरहवाबाट जजिरा एयरवेजले पुनः उडान थाल्ने तयारी
४४ मिनेट अघि
सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन
५२ मिनेट अघि