गृहपृष्ठ खबर कपिलवस्तु सामुदायिक अस्पतालको शपथ ग्रहण तथा पद हस्तान्त्रण

कपिलवस्तु सामुदायिक अस्पतालको शपथ ग्रहण तथा पद हस्तान्त्रण

प्रकाशित मिति:

कपिलवस्तु सामुदायिक अस्पतालका नव निर्वाचित पदाधिकारीले शपध लिएका छन । बाणगंगा नगरपालिक चार नः जितपुरमा रहेको बाणगंगा पार्टी प्यालेसमा भएको कार्यक्रममा शपध ग्रहण, पद हस्तान्त्रण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रदेश सभा सदस्य बिष्णु पन्थी, पुर्व मन्त्री सुरेन्द्रराज आर्चाय, बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उपमेयर चक्र अर्याल, समाजसेवि मेघनाथ ज्ञवाली, पुर्व कार्यबाहाक अध्यक्ष शंकर पाण्डे, अधिबतmा ओम प्रकाश अर्याल र रवि आर्चायले लगायतले शुभकामना मन्तब्य राख्दै रचनात्मक कार्यको अपेक्षा राखेका थिए । साथै कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित अध्यक्ष राम जि सेनले भावी योजना तथा प्रतिबद्धता समेत राख्नु भएको थियो । कायर्त्रफममा सय  बढीकाे  सहभािगता रहेको िथयो ।

सम्बन्धित् समाचार