गृहपृष्ठ विविध प्याजले दिन्छ घण्टौँ यौन आनन्द, यसरी गर्नुहोस् प्रयोग

प्याजले दिन्छ घण्टौँ यौन आनन्द, यसरी गर्नुहोस् प्रयोग

प्रकाशित मिति:

एजेन्सी ।                                                                                                                                                             प्रत्येकको भान्सामा सजिलै उपलब्ध हुने बस्तु मध्ये एक प्याज पनि हो । यसलाई खानालाई स्वादिष्ट मात्रै बनाउँदैन औषधिको रुपमा पनि काम गर्छ । शरीरमा गर्मी घुस्न नदिने मात्रै होइन मानिसलाई यौन क्षमता वृद्धि गर्ने दाबी गरिन्छ ।यसले जति खानामा रुची गराउँछ त्यत्ति नै यौन दूर्वलता हटाउन पनि सहयोग गर्छ ।

यौन क्षमता वृद्धि गर्न कसरी प्रयोग गर्ने प्याज ?

१. सेतो प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर एक महिनासम्मको नियमित सेवन गर्नाले यौन क्षमता वृद्धि हुनेछ ।

२. मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नाले यौन क्षमतामा वृद्धि गर्ने अध्ययनहरुको दाबी छ ।

३. रातो प्याजको रस र घिउ, दुधमा मिसाएर दिनहुँ खाने गर्नाले शिघ्रपतनको समस्या समाधान हुन्छ । साथै प्याजको रसमा सम्फोको रस घिउ र चिनीमा मिसाएर खाँदा उत्तम हुन्छ ।

सम्बन्धित् समाचार