कमेडिका वादशाह कपिल शर्मा तीन महिनापछि सार्वजनिक भएका छन् । आफ्ना फ्यानसँग कपिल लामो समयपछि ट्वीटर मार्फट जोडिएका हुन् । फ्यान्ससँगको कुराकानीका कपिलले स्वास्थ्यबारे बताउँदै भने,‘म पहिलोपटक मोटो भएको छु’ फ्यान्सले लामो समयदेखि कपिलको प्रतिक्षा गरिरहेका थिए । यस बीच कपिल एयरपोर्टमा देखापरेका हुन् । उनको पछिल्लो तस्वीरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन्छ । उनको तौल पहिलाको भन्दा निकै बढेको छ । उनलाई तस्वीरमा चिन्न निकै गारो पर्ने देखिएको छ । कपिलले फ्यान्ससँग बताएका छन् कि ‘चाडै्र नै पहिलाको अवस्थामा फर्किएर प्रोफाइल पिक्चर बदल्नेछु’ । कपिलको यसअघिको शरीरको बनावटको उनको शोमा आएका गेष्टले पनि तारिफ गर्ने गरेका थिए । तर कपिल एक्कासी मोटाएका हुन् ।
गृहपृष्ठ अन्तरास्ट्रिय खबर तीन महिनापछि कपिल शर्माको तस्वीर सार्वजनिक, फोटो देख्दा सबै भए हैरान
तीन महिनापछि कपिल शर्माको तस्वीर सार्वजनिक, फोटो देख्दा सबै भए हैरान
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबेत्रावतीको एउटै घरमा भेटिए २३ जनाको शव
१३ घण्टा अघि
जलविद्युत् आयोजनाका ९०० जना ६ दिनदेखि सम्पर्कविहीन
१४ घण्टा अघि









