वन कार्यालयको स्वकृति विना बुटवल उपमहानगरपालिका ११ स्थित फिफा टेक्निकल सेन्टर नजिक सार्वजनिक जग्गामा रुख काटिएपछि विवाद भएको छ । जिल्ला खेलकुद विकास समितिको मातहतमा लन टेनिस कोर्ट निर्माणका लागि भन्दै सो स्थानमा रहेका करिव ४० वटा सिसौका रुखहरु विना स्वीकृति जरैबाट काटिएपछि स्थानीयले विरोध जनाएका छन् ।
स्वीकृतिविना रुख काटिएपछि विवाद
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहुथीको दाबी : साउदीको लडाकु विमान खसाल्यौँ
४ घण्टा अघि
बाढीपीडितका लागि जसपा नेपालले सरकारलाई दियो २१ लाख
११ घण्टा अघि








