काठमाडौं । इपिइस कोरियन शाखाले यस वर्षको भाषा परिक्षाको नतिजा तोकिएको दिन भन्दा अगाडी सार्वजनिक गरेको छ । शाखाले शनिबार प्रकाशित गर्ने भनिएको नतिजा शुक्रबार नै प्रकाशित गरेको हो ।
यसवर्षको कोरियन भाषा परिक्षामा निर्धारित कोटा भन्दा बढी पास भएका छन् ।
हेर्नुस् नतिजा
भाषा परिक्षाको नतिजाको लागी यहाँ क्लिक गर्नुहोस्