गृहपृष्ठ विविध क्यारेक्टर हीरो सुरेश तिमिल्सिना ” नक्कली के. पि. ओली “

क्यारेक्टर हीरो सुरेश तिमिल्सिना ” नक्कली के. पि. ओली “

प्रकाशित मिति:

क्यारेक्टर हीरो सुरेश तिमिल्सिना ” नक्कली के पि ओली ”

हरेक खालका क्यारीकेचर , अभिनय मा निखारिदै आएको एउटा उदाउदो कलाकार को नाम हो सुरेश तिमिल्सिना ,

बाबूराम भट्टराई देखि केपी ओली माधब नेपाल रामचन्द्र पौडेल  महानायक राजेश हमाल खड्का जी धुर्मुस हरीबहादुर देखि शेर बहादुर सम्म को दुरुस्ती आवाज निकाल्न सक्ने सुरेश AP -1 HD बाट प्रसारण भैरहेको निर्मल शर्मा र कमल मैनाली द्वारा निर्मित निर्देशित हास्य टेली चलचित्र टेन टु फाइव बाट आफ्नो करियर सुरु गर्नु भएको हो ,

करियर को सुरुवात सँगै जीरे ख़ुर्सानी स्टेज प्रहसन लगायत थुप्रै कार्यक्रम मा प्राय क्यारेक्टर मै डुबेर अभिनय गर्नुहुन्छ। र टेन टु फाइभ मा नक्कली केपी ओली बाट वहाँ अहिले चर्चामा हुनुहुन्छ !

वहाँ लाइ क्यारेक्टर मा साथ दिइरहनुभएको छ कलाकार गोपाल ढकाल ( शेर बहादुर) र घनश्याम गौतम प्रचण्ड बनेर , लतितपुर चन्दनपुर -२ मा २०४२ सालमा जन्मनु भएका सुरेश प्रेरणा श्रोत को रुपमा हरीबंश दाई जीतु नेपाल दाइ मुन्द्रे केदार घीमीरे दाई माग्ने बुढा बाट प्रभावित हुनुहुन्छ।

जीबन मा अभिनय मई रहेर देशका संगती बिसंगति हरु को चीरफार गर्ने बताउनु हुन्छ। वहाँको यो अभिनय यात्रा लाइ हाम्रो पनि (www.waikhari.com )अनगिन्ती सुभकामना !!

सम्बन्धित् समाचार