कपिलवस्तुको सदरमुकाम तौलीहवामा मगंलबार बिरोध सभा हुने भएको छ । नेपाली काग्रेसको केनद्रीय समितिको निणर्य अनुुसार काग्रेसले बिरोध सभाको आयोजना गर्न लागेको हो । जसका लागी सबै तयारी पुरा भएको नेपाली काग्रेस जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए । सरकारको मनपरि र महङगी र आक्रमक शैलीकोे बिषयलाई लिएर काग्रेसले बिरोध सभा गर्न लागेको र सोको लागी सबै नेता तथा कार्यकर्तालाई सहभागि उनले आग्रह समेत गरेका छन । भोली ११ बजेबाट बिरोध सभा सुरू हुने काग्रेसले जनाएको छ ।








