कपिलवस्तुको बुद्धभुमि नगरपालिका मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । आइतबार राती करिव १० बजे बुद्धभुमि नगरपालिका वडा नः २ अन्र्तगत राजमार्गमा बस र मोटर साइकल एक आपसमा ठोकीएका हुन । पश्चिम तर्फ जादै गरेको ना५ ख ३९११ नः को बस र लु ३१ प ९७०६ नः को मोटरसाइकल एक आपसमा ठक्कर खादा गुल्मी घर भई गोरुसिङ्गेमा काम गर्दै आएका सन्दीप सुनारको मृत्यु भएको हो । उनको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिङ्गको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
कपिलवस्तुको बुद्धभुमिमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनेताको नाङ्गोपन देखाउने ‘नाङ्गो गाउँ’
५७ मिनेट अघि
प्रधानमन्त्री प्रचण्ड न्युयोर्क प्रस्थान
२ घण्टा अघि