गृहपृष्ठ खबर कपिवलवस्तुका बिष्णु थापा राष्ट्रीय मगर सघंको केन्द्रीय सदस्यमा निर्वाचित

कपिवलवस्तुका बिष्णु थापा राष्ट्रीय मगर सघंको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाशित मिति:

कपिलवस्तुका बरिष्ठ समाजसेवि तथा नेपाली काग्रेस बाणगंगाका कार्यबाहाक नगर सभापति बिष्णु थापा नेपाल राष्ट्रीय मगर सघंको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । काठमाणडौमा भएको दोस्रो एतिहासिक महाधिवेशनबाट थापा केन्द्रीय सदस्यमा निर्वाचित भएको कुमार थापाले जानकारी दिए ।

सम्बन्धित् समाचार