एसइइएको पुनर्योगको नतिजाबाट जनताकी कृति खनाल जिल्ला प्रथम भएकी छन । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको जनता उच्च माध्यमिक बिद्यालयकी खनाल पुनर्योगको नतिजाबाट जिल्ला प्रथम भएकी हुन । यस अघि आएको एसइईको नतिजामा उनी छात्रा तफृ मात्र जिल्ला प्रथम भएको र पुनर्योगपछि ३.९५ नतिजा ल्याउदै उनी जिल्ला प्रथम भएको बिद्यालयका प्रार्चाय रमेश पन्थीले जानकारी दिएका छन । सामुदायिक तर्फ अग्रेजी माध्ययमबाट अध्यापन हुने जनता मावि जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ ।
एसइईको पुनर्याेगको नतिजाबाट कपिलवस्तुमा जनताकी कृति खनाल जिल्ला प्रथम


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैयस्तो छ सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमति
१ घण्टा अघि
बाँकेमा सुधार गृहका ९ जना बाल कैदीबन्दी अझै फरार
५ घण्टा अघि