नेपाली काग्रेस बाणगंगा नगरपालिका वडा नः १ ले बाणगंगा बैरीयामा तारा कुमार श्रेष्ठको निधनमा शोक सभा सम्पन्न गरेको छ । नेपाली काग्रेसका कृयाशिल सदस्य तारा कुमार श्रेष्ठको गत २१ गते ६१ बर्षको उमेरमा निधन भएको हो । शोक सभा बोल्दै नेपाली काग्रेसका बाणगंगा नगर सभापति बिष्णु थापा, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी, नेपाली काग्रेसका नेता दोलक राम घिमिरे, वडा सभापति मणिराम शर्मा , सचिव झलक मल्लले प्रजातान्त्रीका आन्दोलनमा पु¥याएको आन्दोलनको चर्चा परिचर्चा गरेका थिए । शालिन स्वभावका श्रेष्ठ सामाजिक बिकासमा लगनशील भई काम गर्ने गरेको बताउदै उनीहरुले शोकाकुल परिवारप्रति समवेदना समेत ब्यतm गरेका थिए ।
बाणगंगाको बैरीयामा शोक सभा सम्पन्न
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज भारी वर्षाको सम्भावना
७ घण्टा अघि
सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
८ घण्टा अघि
भारत फेरि टी–२० वरीयताको शीर्ष स्थानमा उक्लियो
८ घण्टा अघि








