गृहपृष्ठ खबर कपिलबस्तुमा खैरो हेरोईन सहीत एक पक्राउ ।

कपिलबस्तुमा खैरो हेरोईन सहीत एक पक्राउ ।

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ को गोरुसिंगेको शिवशक्ति टोलमा एक युवा लागु औाषध खैरो हेरोईन सहीत पक्राउ परेका छन। २८ बर्षे स्थानीय राम बहादुर वि क ३६ पुरिया ( १ दशमलव शुन्य ८ ग्राम ) खैरो हेरोइन सहीत पक्राउ परेका हुन ।

शंका लागेर खानतलासी लिदा उनको पाईन्टको खल्तीबाट सो बरामद भएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । उनलाइ लागु औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अघि बढाईएको रावलले बताए ।

सम्बन्धित् समाचार