कपिलवसस्तु उद्योग बाणिज्य सघंको उपाध्यक्षमा टोप नारायण भणडारी र सल्लाहकारमा खोम बहादुर सिहं शतिm ठकुरी चयन भएका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंको बसेको बैठकले सो निर्णय गरेका हुन । भण्डारी र ठकुरी यस क्षेत्रका युवा समाजसेवीका रुपमा परिचित छन ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको उपाध्यक्षमा भणडारी र सल्लाहकारमा ठकुरी मनाेनीत


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाँकेमा सुधार गृहका ९ जना बाल कैदीबन्दी अझै फरार
३ घण्टा अघि
सरकार र शिक्षक महासंघबीच वार्ता जारी
३ घण्टा अघि