कपिलवस्तुु उद्योग बाणिज्य सघंको बैठकले बस्वतुगत उपाध्यक्षमा नारायण खनाललाई मनोनित गरेको छ । बाणगंगाको ओेदारीमा ब्यवसायी गर्दै आएका खनाल यस क्षेत्रका पुराना ब्यवसायीसगै युवा समाजसेविका रुपमा परिचित छन ।
कपिलवस्तुको उद्योग बाणिज्य सघंको वस्तुगत उपाध्यक्षमा खनाल मनोनित


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबढ्दै डेङ्गीका बिरामी : अझै एक महिना उच्च जोखिम
१४ घण्टा अघि
अब बाणगंगाको कपिलधाममा ‘प्राकृतिक चिकित्सालय’
१५ घण्टा अघि