गृहपृष्ठ खबर सयपत्रिमा बिद्यार्थीलाई अभिमुखीकरण

सयपत्रिमा बिद्यार्थीलाई अभिमुखीकरण

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा बैरीयामा रहेको सयपत्रि क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पनन भएको छ । यसै बर्षबाट स्नातक तह प्रथम बर्षमा ब्यवस्थापन संकाय तर्फ अध्यापन सुरु गरेको क्याम्पसले बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको हो । अभिमुखीकरण कार्यक्रममा उपेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए । बुधबारबाट भर्ना कार्यक्रम सुरु हुने क्याम्पसका अध्यक्ष कृष्ण कसिले जानकारी दिए । अत्याधुनिक सुविधा सम्पन्न क्याम्पसमा यस क्षेत्रमा दशकौ देखि अध्यापन क्षेत्रमा लागेका प्रध्यापकहरुद्धारा अध्यापन हुने क्याम्पसले जनाएको छ ।

सम्बन्धित् समाचार