गृहपृष्ठ खबर इतिहासकै महँगो भयो अमेरिकी डलर

इतिहासकै महँगो भयो अमेरिकी डलर

प्रकाशित मिति:

काठमाडौ –अमेरिकी डलर निरन्तर उकालो लाग्ने क्रममै छ । सोमबार अमेरिकी डलर इतिहासकै महंगो भएको छ ।सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २९ पैसा छ भने बिक्रि मूल्य ११३ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३१ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ १३ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर १ सय ४७ रुपैयाँ ६४ पैसा रहेको छ ।तारी एक रियालको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ २ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ १ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।

सम्बन्धित् समाचार