गृहपृष्ठ खबर ७ दिन देखी हराएकी युवतीको माइती नेपाल द्वारा उद्वार

७ दिन देखी हराएकी युवतीको माइती नेपाल द्वारा उद्वार

प्रकाशित मिति:

७ दिन देखी हराएकी युवतीको माइती नेपाल द्वारा उद्वार

कपिलवस्तु बाणगंगा – ९ भलवाड बाट ७ दिन देखि हराएकी १६ वर्षीय युवती बसन्ता बन्जाडे चितवन क्षेत्रमा सकुशल भेटिएकी छिन !

भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क बिहीन भएपछि घरपरिवारमा चिन्ता छाएको थियो ! केही दिन पहिले स्थानीय महिलाले उनलाई मोटरसाइकलमा बसालेर लगेको भन्ने खबर आएको थियो ! पारिवारिक श्रोतका अनुसार चितवन प्रहरी र माइती नेपालको सहयोगमा हराएकी युवतीको उद्वार गरिएको छ !

बसन्ता बन्जाडेलाइ  अहिले चितवन बाट कपिलवस्तु ल्याउँदै गरिएको पारिवारिक श्रोतले जनाएको छ !

#दिउसो प्रकाशित समाचारलाई सम्पादन गरिएको छ

सम्बन्धित् समाचार