गृहपृष्ठ खबर भोलीको बन्द हल्ला मात्रै

भोलीको बन्द हल्ला मात्रै

प्रकाशित मिति:

भोलीको बन्द हल्ला मात्रै

भोली असोज २ गते नेपाल बन्द रहेको भन्दै बजारमा हल्ला चले पछी बिप्लब नेत्रित्वको नेकपाका नेताहरुले असोज २ गते मंगलबार कुनै पनि प्रकारको बन्दको कार्यक्रम नरहेको स्पस्ट पारेका छन .l

यातायात मजदुर संगठनको बन्द समेत हल्ला मात्र यस्तै यातायात मजदुर हरुले समेत असोज २ गते बाट गर्ने भनेको यातायात बन्दको कुनै आधार नरहेको र बन्दको कुनै कार्यक्रम नरहेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिब नवराज घिमिरेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ l विज्ञप्तीमा  लेखिएको छ केही ब्यक्तिहरुको नाममा पर्चा जारी गर्दै असोज २ गते देखी यातायात बन्द भन्ने केही दिन देखिको गलत हल्ला प्रती संगठनको ध्यानाकर्षण भएको छ l

सम्बन्धित् समाचार