गृहपृष्ठ खबर बालिकाहरु पुन पढ्न पाएपछि खुसी हुँदै

बालिकाहरु पुन पढ्न पाएपछि खुसी हुँदै

प्रकाशित मिति:

विभिन्न समस्याका कारण विद्यालय छोडेका कपिलवस्तुको महाराजगन्ज नगरपालिका ८ कजरहवाका बालिकाहरु पुन पढ्न पाएपछि खुसी हुँदै आफ्नो अनुभव सुनाउदै ।। अहिले कपिलवस्तुका ५ सय बालिकालाई उडान कार्यक्रम अन्तरगत पुन भर्ना गरि शिक्षा दिइदै छ

तस्वीर सनिउल्ला धोबी कपिलवस्तु असोज ६ ।

सम्बन्धित् समाचार