गृहपृष्ठ खबर टिभिएसको दश करोडको रोड शो कार्यक्रम जितपुरमा

टिभिएसको दश करोडको रोड शो कार्यक्रम जितपुरमा

प्रकाशित मिति:

कपिलवस्तुको जितपुरमा वाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले टिभिएसको दश करोडको रोड शो कार्यक्रम जितपुरमा गरेको छ । हालै वाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले वाणगंगा नगरपालिका १ बैरिया स्थित आफनो सोरुमबाट विक्री वितरण शुरु गर्न थालेको छ । टिभिएस व्राण्डका स्कुटी, मोटरसाईकल र अटो किङ्ग छोटो समयमा धेरैले रुचाएकाले अधिकतम रुपमा बिक्री भएको सञ्चालक मोहन न्यौपानेले बताए । रोड शो जिल्लाको जितपुर, तौलीहवा, गोरुसिङ्गे, चन्द्रौटामा गरिने प्रालीका निर्देशक उमानाथ पौडेलले बताए ।

प्रत्येक मोटरसाइकलको खरिदमा न्युनतम ७ हजार छुट, लक्की ड्रबाट प्रत्येक दिन दश जनालाई १० हजार र एक जनालाई एकलाई पर्ने गरेको बताउदै दशैलाई केन्द्रीत गरी एक करोडको रोड कार्यक्रम सञ्चालन भएको पौडेलले बताए । टिभिएस ब्राण्ड नेपालमा पछिल्लो समयमा सबैभन्दा बढि रुचाइएको ब्राण्डका रुपमा लिइएको छ ।

सम्बन्धित् समाचार