असौज -२२ – समय -समय मा थोरै तर असाध्यै मीठा गित पस्किनु हुने लेख कार्की ले दशै को यो बिशेष मौकामा “गुँडैको चरी “ बोलको गित सार्बजनिक गर्नुभएको छ ! यो भन्दा पहिले ‘एकलाई शून्य दश’ र ‘कुशुम’ सार्वजनिक भएका छन !
गीतकार, लेख कार्कीको आधुनिक गित “गुँडैको चरी महेस तिवारीको कर्णप्रिय आवाज र संगीतकार डी आर अटुको संगीतमा सजिएको गित विन्ध्यवासिनी प्रा.लि.को आधिकारिक युट्यूब च्यानल मार्फत बजारमा आएको हो l
डि .अार. अटुकाे कर्णप्रिय संगीत रहेकाे याे गीतमा गायक महेश तिवारीले मिठाे स्वर दिएका छन । बिन्दाबाशिनी म्युजिक प्रा लिले बजारमा ल्याएकाे यस एल्बमकाे निर्देशन काजिस श्रेष्टले गरेका छन भने कलाकार पुष्प खडका र बर्षा सिवाकाेटीकाे अभिनय रहेकाे छ ।
मीठा मीठा गजल, गीत लेख्नुहुने लेख जी लाइ यो हाम्रो पनि हार्दिक शुभ कामना !!