गृहपृष्ठ मनोरञ्जन कर्णप्रिय आवाज मा मन चोरेको गुनासो गर्दै गायक सुजन खड़का

कर्णप्रिय आवाज मा मन चोरेको गुनासो गर्दै गायक सुजन खड़का

प्रकाशित मिति:

नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको एउटा नयाँ नया कलाकार सुजन खड़का को अत्यन्तै कर्णप्रिय डेभ्यु आवाज “मन मेरो चोरी गै ” सार्बजनिक भएको छ !नुवाकोट को खडक भन्ज्याङ्ग मा जन्मनुभएका सुजन संगीत मा एम् ए गर्नुभएको छ !
निखारिएको स्वर , प्रस्ट आवाज अनी कर्णप्रिय माधुर्यता मिसिएको “मन मेरो चोरी गै “Artomuse Recording Studio ले बजार मा ल्याएको हो !शब्द  संगीत र सम्पादन – दिनेश थापा को रहेको छ भने अभिनय – प्रगति / केदार सँगै सुजन आफै पनि छन ! भिडियो जुक क्रिएशन ले खिचेको थियो ! र म्युजिक भिडिओ को डाइरेक्शन कुमार तामाङ्ग र टेकेन्द्र कार्की ले गर्नुभएको छ ! सोच – कुमार थापा को रहेको छ !हार्दिक बधाई तथा सुभ  कामना  यो नयाँ कदम को लागी कलाकार सुजन खड़का लाइ !!

यो पनि पढ्नुहोस्
यी २ फिल्म पछि ‘छक्का पन्जा २’ य़ूटुबमा सार्बजनिक हुने तर कहिले ?
बहुप्रतिक्षित चलचित्र छक्का पन्जा ३ घटस्थापनाको दिन बाट प्रदर्शनमा आएको छ । दर्शकको बाक्लो उपस्थिति संगै साथ् पाएको छक्का पन्जा सिरिजले अहिले सम्मकै सर्बाधिक ब्यापार गर्दै रेकर्ड राखेको छ । यता प्रदर्शनरत ‘छक्का पन्जा ३’ ले पनि बक्स अफिसमा तहल्का मच्चाइरको छ । हास्यव्यंग्य कथाबस्तु उठाएर यस अघि निर्माण गरेका दुइ चलचित्र मध्ये छक्का पन्जा २ अहिले सम्म य़ूटुबमा सार्बजनिक भएको छैन ।

हामि संगको कुराकानीमा निर्माता दिपकराज गिरीले ‘फिल्म हामीले हाइलाइट्स नेपाललाई पहिले नै य़ूटूब सार्बजनिकको लागि आधिकारिकता दिइसकेको हुनाले हामि संग यही बेला सार्बजनिक हुन्छ भनेर यकिन गर्न सक्दैनौ तर हाइलाइट्स नेपालले जानकारी गराए अनुसार हामि भन्दा अगाडी आधिकारिकता लिइसकेको ‘२ रुपैया’ र ‘प्रेम गित २’ पछि हाम्रो पालो छ’। यस अर्थमा निर्माता दिपकको अनुसार सम्भबत छक्का पन्जा २ तिहार पछि हाइलाइट्स नेपाल मार्फत युटुबमा सार्बजनिक हुने छ ।

सम्बन्धित् समाचार