गृहपृष्ठ जीवन शैली महिलाहरू प्रत्येक दिन औसत २० हजार शब्द बोल्छन्। वैज्ञानिक कारण यस्तो छ

महिलाहरू प्रत्येक दिन औसत २० हजार शब्द बोल्छन्। वैज्ञानिक कारण यस्तो छ

प्रकाशित मिति:

महिलाहरू  धेरै बोल्छन् । अनुसन्धानबाट पनि यो प्रमाणित भएको छ । एक अध्ययनका अनुसार एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्, जबकी पुरुषका लागि यो तथ्यांक १३ हजार शब्द प्रतिदिनमा सीमित छ । महिला धेरै बोल्नुका वैज्ञानिक कारण पनि रहेको बताइएको छ ।अमेरिकाका म्यारिल्यान्ड युनिभर्सिटीका विशेषज्ञका अनुसार महिलाको दिमागमा ‘फोक्सपटु’ नामक केमिकल धेरै मात्रामा हुन्छ । ‘फोक्सपटु’ एक किसिमको भाषा प्रोटिन हो । यही प्रोटिनका कारण पुरुषभन्दा महिला बढी बोल्न सुरु गर्छन् । न्युरोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टका अनुसार यही प्रोटिनका कारण महिलाहरूको शब्दकोष धेरै भएको हो ।

यस्तै ‘साइन्टिफिक रिपोर्टस’ मा प्रकाशित एक अध्ययनमा कामकाजी महिला खाना र खाजा खाने वेला बढी बोल्ने गरेको उल्लेख छ । यस्ता महिला अफिस आउँदा जाँदा अपरिचित मानिससँग पनि बोल्छन् ।साइन्टिफिक रिपोर्टसले सोसियोमिटर्सको सहयोगले यो अध्ययन गरेको हो । सोसियोमिटर हातमा बाँधिने स्मार्टफोन जत्रो डिभाइस हो, जो प्रयोगकर्ताको बोलाइको वास्तविक समयको डाटा जुटाउँछ ।यो सबैकाभन्दा भिन्दै टाइमडट कमको एक रिपोर्टले चाखलाग्दो खुलासा गरेको छ । यहाँ सात युनिभर्सिटीको फ्याकेल्टी मिटिङको रेकर्ड हेरेपछि अफिस र मिटिङमा पुरुष धेरै र महिला कम बोल्ने गरेको पाइएको छ । यस्ता मिटिङमा महिलाले बोलेका सबैभन्दा लामा वाक्य पुरुषले बोलेका सबैभन्दा साना वाक्यभन्दा कम थिए । तर, मिटिङबाट बाहिर निस्कनासाथ धेरै कमेन्ट गर्ने भने महिला नै पाइएका छन् ।

पुरुषका यी ५ अंगमा आकर्षित हुन्छन महिलाहरु
महिला र पुरूषबीचको आकर्षण प्राकृतिक हो । सामान्यतया हामीले पुरूषहरू महिलाप्रति र उनीहरुको शरिरप्रति आकर्षित हुने गर्छन् भन्ने गरिन्छ ।यो सत्य हो की पुरूषहरू महिलाप्रति र उनीहरूको शरिरप्रति आकर्षित हुन्छन् । तर, महिलाहरू पनि पुरूष र पुरूषको शरिरप्रति आकर्षित हुने गर्छन् ।अध्ययनबाट के पत्ता लागेको छ भने पुरूषहरू महिलाप्रति आकर्षित हुन्छन् भने महिलाहरू ओछ्यानमा पुरूषसँग बढी आकर्षित हुन्छन् ।पुरूषहरूको विभिन्न अंगप्रति महिलाको निकै आकर्षण हुने गर्छ भने उनीहरू उत्तेजित समेत हुने गर्छन् । आज हामि तपाइलाई महिलाहरू पुरूषको कुन-कुन अंगमा आकर्षित हुन्छन भन्ने जानकारी दिन गैरहेका छौ ।

लिङ्गः महिलाहरू प्राय पुरूषको ठुलो लिङ्गप्रति आकर्षित हुने गर्छन् । महिलाहरू लिङ्गको आकार जति ठूलो भयो उतीनै बढी उत्तेजित हुने र सेक्सका क्रममा आनन्द लिने गर्छन् । यस्तै महिलाहरू पुरूषको यो अंग छोएर पनि उत्तेजित हुने गर्छन् ।

कानः पुरूषको कानको पछिल्लो भाग निकै संवेदनशिल हुन्छ । पुरूषहरुको छोटो कान महिलालाई निकै आकर्षित गर्ने गर्छ भने सेक्सका क्रममा पुरूषलाई कानको मद्धतले पनि उत्तेजित गर्न सकिने अध्ययनमा बताइएको छ ।पुरूषको कानको पछिल्लो भागमा जिब्रो या नरम हातले चलाउँदा पनि पुरूषहरू उत्तेजित हुने गर्छन् ।

हिप्सः महिलाहरू सकेसम्म पुरूषको हिप्सको मोटाई कम भएको मन पराउँछन् । पुरूषहरूको हिप्समा यदी हल्का रूपले चलाउने हिप छ भने पनि उनीरूलाई उत्तेजित पार्न सकिन्छ ।

छातीः ठुलो छाती भएको पुरूषलाई महिलाले निकै मन पराउँछन् । ठूलो छाती भएका पुरूषलाइ महिलाहरूले सहजै सेक्सका क्रममा उत्तेजित गर्न सक्ने बताइएको छ ।

ओठः पुरूषको संवेदनशिल अंगका रूपमा ओठलाई पनि लिने गरिन्छ । ओठमा गरिने चुम्बनले पनि पुरूषलाई उत्तेजित बनाउन सकिने अध्ययनहरूबाट निकालिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित् समाचार