५ मंसिर, बुटवल ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको कार
र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले (मुर्गिया )जनाएको छ । अर्का एक एकजनाको पहिचान खुलेको छैन । कारसमेत सडकबाट तल खसेको खसेको प्रहरिले जानकारी दिएको छ |