एनएमबी बैंक लिमिटेड ले बैंक अफ दि इयर २०१८ को अवार्ड प्राप्त गरेको छ ,२०७२ सालमा तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक लिमिटेड , पाथिभरा विकास बैंक लिमिटेड , भृकुटी डेभलपमेन्ट बैंक लिमिटेड , प्रडेन्सियल फाइनान्स कम्पनी लिमिटेड एनएमबि बैंकमा गाभिएका थिए । काठमाडौको बबरमहलमा केन्द्रिय कार्यालय रहेको एनएमबि बैंक लिमिटेड नेपाल रास्ट्र बैंक बाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक हो जस्ले सन २०१७ को बैंक अफ दि इयरको उपाधी समेत प्राप्त गरेको थियो ।
एनएमबि बैंक ले चुम्यो बैंक अफ दि इयर २०१८ अवार्ड
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
७ घण्टा अघि
विश्वकपमा एम्बाप्पेलाई कीर्तिमानी अवार्ड
१६ घण्टा अघि
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
१६ घण्टा अघि








