गृहपृष्ठ खबर कपिलवस्तु डान्स आइडलका लागी को को छनोट भए ?(नामसहित)

कपिलवस्तु डान्स आइडलका लागी को को छनोट भए ?(नामसहित)

प्रकाशित मिति:

दशौ कपिलवस्तु महोत्सवमा हुने डान्स आइडलका लागी अन्तीम छनोट चरण सकिएको छ । जम्मा ९७ जनामध्य १७ जना छनोट भएका छन । जसमा स्नेहा थापा,कमला राजालीमगर, मेनुका मल्ल, सुनिता चौधरी, साहिल घिमिरे, बविता धिताल, अनुराधा चौरसिया, चाहाना गिरि, सोनी लामीछाने ,सन्तोष रेग्मी, आज्ञा शर्मा,सुजन मल्ल, जेनी थारु अबिरल अधिकारी , माया थापामगर, प्रशंसा पाण्डे, लविशा घिमिरे र श्रृष्टी खडका रहेका छन । छनौटमा उद्योग उपाध्यक्ष छविरेश्मी मगर, समाजसेवी विष्णु थापा र विरेन्द्र खाण निर्णायकको भूमिकामा रहनुभएको थियो । आठौं कपिलवस्तु डान्स आइडलको विजेताले टिभिएस स्कुटी पाउने भएका छन । उपविजेतालाई १ लाख नगद पुरस्कार तथा तृतीयलाई ५० हजार र सान्तवनालाई २५ हजार प्रदान गरिने डान्स आइडल संयोजक खाणले बताए । जारी अडिसनमा सहभागी भएका १३ जना मध्ये ८ जना पहिलो चरणको छनौटमा परेका छन । आठौं कपिलवस्तु डान्स आइडलको विजेताले टिभिएस स्कुटी पाउने भएका छन । उपविजेतालाई १ लाख नगद पुरस्कार तथा तृतीयलाई ५० हजार र सान्तवनालाई २५ हजार प्रदान गरिने डान्स आइडल संयोजक खाणले बताए ।

 

सम्बन्धित् समाचार