दशौ कपिलवस्तु महोत्सवमा निशुल्क बिरुवा पाइने भएको छ । सिसौ, हर्रो, बर्रो जातका बिरुवा निशुल्क पाइने कृषी संयोजक कृत्ति मल्लले बताए । सतिस साल सामुदायिक बनलाई बाढने योजना समेत रहेको उनले बताए । कृषीलाई बढावा दिने उदेश्यका साथ आयोजना गरिएको महोत्सवमा बल्छीबाट माछा मार्न पाउनुका साथै माछा पालन, मौरी पालनका बिषयमा जानकारी समेत गराइने मल्लले बताए ।