गृहपृष्ठ पत्रपत्रिका बाट यातायात सिन्डिकेट पक्षधरसँग फेरि झुक्यो सरकार

यातायात सिन्डिकेट पक्षधरसँग फेरि झुक्यो सरकार

प्रकाशित मिति:

काठमाडौँ / सरकार कम्पनीमा दर्ता नहुने यातायात संघ ÷ समिति मातहत रहेका यातायता व्यवसायीलाई कम्पनीमा दर्ता हुन शनिबारदेखि लागु हुने गरी फेरि तीन महिना म्याद थप गरेको हो । सरकारले कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा फेरि दोस्रोपटक म्याद थप गरेर उनीहरुकै पक्ष लिएको हो । यातायात व्यवसायी अनेक बहानाबाजी गरेर सिन्डिकेटको बलमा सरकारलाई झुक्याउँदै बारम्बार म्याद थप गर्न सफल भइरहेका छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार