गृहपृष्ठ खबर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा ईटहरीका पौडेल बिजयी

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा ईटहरीका पौडेल बिजयी

नेपाल जेसीज वर्ष २०१९ का लागी ४५ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा ईटहरीका जेसी महेश पौडेल अत्याधिक मतका सथा बिजयी भएका छन ।

कार्यकारिणी उपाध्यक्षमा क्रमश रविन पोखरेल, श्यामसुन्दर पौडेल(मिलन), रमेशचन्द्र भुसाल र अमिश ढकाल विजयी भएका छन । जनकपुरमा भएको महाधिबेशनबाट उनीहरु बिजयी भएका हुन ।

 

सम्बन्धित् समाचार