गृहपृष्ठ खबर भुसाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित

भुसाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित

प्रकाशित मिति:

कपिलवस्तुका रमेशचन्द्र भुसाल नेपाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित भएका छन । जनकपुरमा भएको महाधिवेशनबाट भुसाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित भएका हुन । कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत रहेका भुसाल तेस्रो पटकमा बिजयी हुन सफल भएका हुन । युवा ब्यवसायी समेत रहेका भुसाल कपिलवस्तुका दर्जनौ सघंसस्थामा समेत आवद्ध रहेका छन । निर्वाचित भएपछि उनले आफुलाई जिताउन सहयोग गर्ने सबैप्रति आभार ब्यतm गरेका छन । नेपाल जेसिजका सन्र्दभमा केही बर्षयता केन्द्रको नेतृत्वमा नपुगेको कपिलवस्तु भुसालको बिजयीलाई यहाँ निकै उपल्ब्धी मानिएको छ ।

सम्बन्धित् समाचार