गृहपृष्ठ पत्रपत्रिका बाट अर्थमन्त्रीको श्वेतपत्रले प्रहरी निराशः अत्याधुनिक भवन बनाउने योजना अलपत्र

अर्थमन्त्रीको श्वेतपत्रले प्रहरी निराशः अत्याधुनिक भवन बनाउने योजना अलपत्र

काठमाडौँ। सरकारले साढे दुई अर्ब रुपैयाँ निकासा गर्न नसक्दा मुलुकको राजधानी सुरक्षा गर्ने महानगरीय प्रहरी परिसर र काठमाडौँ र अपराध अनुसन्धान महाशाखाले वास पालमै रहने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ भदौ ०७४ मा काठमाडौँ परिसर र महाशाखाको अत्याधुनिक कार्यालय निर्माण गर्ने रामशाहपथस्थित कृषि बैंकपछाडि रहेको खाद्य संस्थानको ३२ रोपनी जग्गा नेपाल प्रहरीलाई दिने निर्णय गरेको थियो । तर, चुनावपछि बनेको सरकारले पूर्ववर्ती सरकारको उक्त निर्णय खारेज गर्यो ।

सम्बन्धित् समाचार