गृहपृष्ठ विविध कस्तो अचम्म ! महिलाले गरिन सार्वजनिक स्थलमै बाँदरमाथि यौन दुर्व्यवहार

कस्तो अचम्म ! महिलाले गरिन सार्वजनिक स्थलमै बाँदरमाथि यौन दुर्व्यवहार

प्रकाशित मिति:

काठमाडौं । इजिप्टमा एक अनौठो घटना घटेको छ । इजिप्टकी एक २५ वर्षीया महिलालाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

ती महिला इजिप्टकी २५ वर्षीया बासमा अहमद नाम गरेकी हुन् ।उनलाइ बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । बासमालाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा इजिप्टको मनसोरा सहरस्थित अदालतले ३ वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको बताएको छ । ती युवतीले बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो ।

सम्बन्धित् समाचार