गृहपृष्ठ खबर झुटो समाचार प्रती कपिलवस्तु अटो ल्याण्डको गम्भिर आपत्ति

झुटो समाचार प्रती कपिलवस्तु अटो ल्याण्डको गम्भिर आपत्ति

प्रकाशित मिति:

यही पौष २६ र २७ गते बिभिन्न संचार माध्यमबाट प्रकाशित समाचारप्रति बिज्ञप्ती निकाल्दै आपत्ती जनाएको छ । “ट्राफिक को मापसे आदत“ शिर्षकको समाचारमा कपिलवस्तु बाणगंगा १ वैरिया मा रहेको कपिलवस्तु अटो ल्याण्ड एण्ड वर्कशपले काम पाउने, ब्यापार हुने आशाले प्रहरी प्रशासन सङ्ग मिलेमतोमा गरेको भनी कपोकल्पित समाचार प्रसारण गरेको प्रती गम्भिर ध्यान आकर्शण भएको प्रेश बिज्ञप्ती मार्फत जनाएको छ ।
साथै अटो ल्याण्ड सन्चालन को लागी कुनै पनि ब्यक्ती तथा प्रशासनिक निकायसगं कुनै सम्झौता नभएको रनहुने पनि प्रस्ट पारिएको छ । साथै कपिलवस्तु अटो ल्याण्ड एण्ड वर्कशपका संचालक मनोज पौडेलले समाचार संप्रेसण गर्दा कुनै ब्यक्ती संथा वा निकायको मान मर्यादामा ख्याल गर्न आग्रह समेत गरेका छन ।

सम्बन्धित् समाचार