कपिलवस्तुको बाणगंगाबाट एक युवा लागु औषधसहित प्रकाउ परेका छन । बाणगंगा नगरपालिका वडा नः ७ मोतिपुरका जगतराम थारु ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित प्रकाउ परेका हुन । बिशेष सुराकी आधारमा उनलाई गत राती एक बजे सोही स्थानबाट प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख चन्द्र बहादुर केसिले जानकारी दिए । १.८० बराबरको लागु औषध सहित प्रकाउ परेका उनलाई ईलाका प्रहरी कार्यालय पिपरामा राखीएको छ ।
कपिलवस्तुको बाणगंगामा लागुऔषध सहित एक युवा प्रकाउ


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसारमै खडेरी, रोपाइँ नहुँदा किसान चिन्तित
२ घण्टा अघि
दुर्गेशको नयाँ गीतले राख्यो रेकर्ड
११ घण्टा अघि