गृहपृष्ठ खबर बुटवलमा शतिmको गर्जन ः सरकारले छिट्टै घोडा टेक्छ

बुटवलमा शतिmको गर्जन ः सरकारले छिट्टै घोडा टेक्छ

तरुण दल जिल्ला कार्य समिमि सभापति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शतिmले) सरकारले यसै गरी दुई तिहाईको दम्भ देखाउदै एकलाटी गर्दै अगाडी बढे छिट्टै घोडा टेक्ने बताएका छन । प्रदेश नः ५ को राजधानी बुटवलमा कांग्रेसको युवा संगठन नेपाल तरुण दलले ¥याली सहित गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले फरक प्रसङगमा बोल्दै प्रधानमन्त्री ओलीले गोर्खा सैनिकको महत्व बुझन कक्षा १० सम्म पढ्न आग्रह समेत गरेका छन । सभामा बोल्दै तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही , कोषाध्यक्षमा विद्वान गुरुङ, , नेपाली काग्रेस रुपन्देहीका पार्टी सभापति अब्दुल रज्जाक लगायतले पनि आआफनो धारणा राखेका थिए । सो अवसरमा १० हजार बढि तरुणहरुको सहभागिता रहेको थियो

सम्बन्धित् समाचार