तनहुँ लैजादै गर्दा भिमाद प्रहरी चौकीले ग १ ज ७०३९ गाडी सहित प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय मग्याम चिसापानी स्याङ्जामा बुझाएको छ । केही महिना अगाडि रातको समयमा ढुँगा अोसार पोसार गरिरहेको अबस्थामा ट्याक्टर सहित निज डन्ड बहादुर रानालाई दामाचौर प्रहरी चौकीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रत्नपुरलाई बुझाएको थियो सत्ता र शक्तिको अाडमा अबैध धन्दा गर्दै अाएका राना पटक पटक छुट्दै अाएका छन । र यसपाली पनि मन्त्री पदमा अर्यालको संरक्षणमा रहेका राना छुट्ने लगभग पक्का पक्की छ । त्यस्तै गरि सरकारी जग्गा कब्जामा लिएर अाफुले घर निर्माण गरेका छन अाफुलाई कोही कसैले केही गर्न नसक्ने अाफुनै यो ठाउँको राजा भएको अाफु निकटका साथीभाईलाई बताउँदै अाएका छन । केही समय अगाडि कृषक समुहको सरकारी अनुदानमा पाएको बलेरो पिकअप गाडी एक बर्ष सम्म अाफुले अाफ्नो निजी र पार्टीको काममा प्रयोग गरेपछि तरुणदलले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला र स्याङ्जा जिल्ला प्रहरी प्रमुख एसपि जयराज सापकोटाले कृषक समुहको गाडी कृषकलाई फिर्ता गरेका थिए । उनी तत्कालीन एमाले बाट निर्बाचित वडा अध्यक्ष हुन । हरिनाश ५ अाईडाँडाका जनताले प्रहरीलाई पटक पटक खबर गर्दा पनि प्रहरी रमिते बनेको स्थानिय सुर्य बस्यालले जानकारी गराए
हरिनाश गाउँपालिका ५ का वडा अध्यक्ष डन्ड बहादुर रानाकाे अबैध धन्दाकाे पुष्टी


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय
४ घण्टा अघि
कपिलवस्तुमा बस दुर्घटना हुँदा ८ जना घाईते
८ घण्टा अघि