गृहपृष्ठ Featured ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

प्रकाशित मिति:

पाल्पा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताए ।

राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राखे ।उनले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताए । सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत नेता उनको जिकिर छ ।

सम्बन्धित् समाचार