काठमाण्डाै – वीर अस्पतालकाे लिप्ट चुडिँदा दुई जना कामदारको ज्यान गएको छ ।
वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा सप्तरीका नविन चौधरी र भूमीकुमार चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी लिफ्ट चुडिँदा घाइते भएका उनीहरुको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको होे ।
यस्तै लिफ्ट चुडिँदा अर्का घाइते भएका अर्का एकजनाकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।