कपिलवस्तुमा गोलि प्रहारबाट एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु जिल्ला को वाणगंगा नगरपालिकामा गएराती घरमै बसीरहेको बेला अज्ञात समूहको गोली प्रहारबाट अनिता पौडेलको मृत्यु भएको छ । बाणगंगा ४ झुंगामा छोराको बर्थडे मनाउने वाहनामा आएका पाहुनाले गरेको प्रहरीको प्रराम्भीक अनुसन्धानवाट खुल्न आएको छ ।
कपिलवस्तुको बाणगंगा ४ झुंगामा गोली प्रहार, एकको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै८ प्रतिशतले बढ्यो हवाई भाडा
१६ घण्टा अघि
लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा
१६ घण्टा अघि








