गृहपृष्ठ प्रदेश नं ५ बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन हो: मन्त्री राई

बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन हो: मन्त्री राई

प्रकाशित मिति:

शहरी विकास मन्त्री इस्तियाक राईले जन्मसिद्ध नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन भएको बताउनु भयो । कपिलबस्तुको मायादेवी गा.पाको खुल्ला दिशामुक्त घोषणा सभालाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री राईले  यस्तो बताउनु भएको हो । खुल्ला दिशामुक्त गा.पा. घोषणा सभा कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले झाकी तथा र्यालीका साथै विभिन्न सास्कृतिक झलकहरु समेत प्रदर्शन गरेका थिए ।

सम्बन्धित् समाचार