गृहपृष्ठ खबर बाणगंगा बहुमुखी क्याम्पसमा बिदाई कार्यक्रम

बाणगंगा बहुमुखी क्याम्पसमा बिदाई कार्यक्रम

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका बोडगाउमा रहेको बाणगंगा बहुमुखी क्याम्पसमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ ले एक कार्यक्रमकाबिच कक्षा १२ मा पढने बिद्यार्थीहरुलाई बिदाई गरिएको क्याम्पसले जनाएको छ । सो अवसरमा ब्यवस्थापन समितिका हुमनाथ पौडेल, क्याम्पस प्रमुख डिवि रेश्मी, त्यस्तै कुलराज पौडेल लगायतले आआफनो धारणा राख्दै बिद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।

सम्बन्धित् समाचार