गृहपृष्ठ Featured प्रदेश राजधानी कपिलवस्तु बनाउन उद्योग बाणिज्य सघंका बिभिन्न योजना निमार्ण

प्रदेश राजधानी कपिलवस्तु बनाउन उद्योग बाणिज्य सघंका बिभिन्न योजना निमार्ण

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंको नियमित बैठक सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा चार नः जितपुरमा रहेको आफनै भवनमा उद्योग बाणिज्य सघंको नियमित बैठक सम्पन्न भएको हो । बैठकले प्रदेशको राजधानी कपिलवस्तु बनाउन विभिन्न रणनैतिक कार्यक्रम गरी दवाव दिने निर्णय भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बताए । राजधानी बनाउन आवश्यक पुर्वाधार निर्माण, जग्गा ब्यवस्थापनका लागी जिल्ला सक्षक रहेको बताउदै त्यसका लागी उद्योग बाणिज्य सघं नेतृत्वदायी भुमिका निर्वाह गर्न तयार रहेको बताए ।

बुद्धले २९ बर्ष बिताएको कपिलवस्तु भौगोलिक दृष्टीले पनि प्रदेशका लागी उपयुतm क्षेत्र रहेको उनको भनाई छ । साथै प्रदेश राजधानी बनाउनका लागी नियमित छलफल तथा डेलिगेशन जस्ता कार्यक्रम तय भएको कपिलवस्तु बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले बताए । सो अवसरमा प्रशिक्षक प्रकाश दाहालसगं अन्तरक्रिया समेत भएको उद्योग बाणिज्य सघंका सचिव मनोज पौडेलले बताए ।

सम्बन्धित् समाचार